संविधान कार्यान्यनको जिम्मेवारी दलहरुमा

इटहरी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अहिले दलहरूसामु संविधानको सफल कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी आएको बताउनुभएको छ । काँग्रेस सुनसरी क्षेत्र नं १ ले आज धरानमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उहाँले देशलाई समृद्ध तुल्याउनका लागिसंविधानले दिएको उपलब्धिलाई संस्थागत ढङ्गले कार्यान्वयनमा सबै राजनीतिक दल एक ढिक्का हुनुपर्छ भन्नुभयो । सुरुङ्गा (झापा)– महामन्त्री … Continue reading संविधान कार्यान्यनको जिम्मेवारी दलहरुमा